पर्वत उद्योग वाणिज्य संघको अध्यक्षमा गोपी अधिकारी बिजयी

विकल्प न्यूज/पर्वत चैत १० गते ।  पर्वत उद्योग वाणिज्य संघको अध्यक्षमा गोपी अधिकारी फराकिलो मत अन्तरले बिजयी हुनुभएको छ । सोमबार सम्पन्न मतगणना अनुसार अधिकारीले एकहजार १६ मत प्राप्त गरी बिजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । उहाँको प्रतिस्पर्धी शिव पौडेलले ८ सय ९७ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी शिव पौडेल त्यसैगरी महिला सदस्यमा देवी … Continue reading पर्वत उद्योग वाणिज्य संघको अध्यक्षमा गोपी अधिकारी बिजयी